Main
भारतीय लडाकु जेट पाकिस्तानले खसालेको दाबीमा भारतीय सेनाका जनरलले दिए जवाफ
१८ जेठ, काठमाडौं । काठमाडौं । भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल अनिल चौहानले गत मे महिनामा भएको सैन्य संघर्षका क्रममा भारतका लडाकु विमान पाकिस्तानले खसालिदिएको भन्ने प्रश्नको जवाफ दिएका छन् । शनिबार ब्लूमबर्ग टिभीले सिंगापुरमा सोधेको प्रश्नमा सीडीएस जनरल चौहानले भनेका छन्, ‘मलाई लाग्छ जरुरी कुरा यो होइन कि जेट खसालिए, बरु…
– यस समाचारको श्रोत : Online Khabar हो ।