Main

प्लेअफअगाडि उत्कृष्ट लयमा देखिएको सुदूरपश्चिम

३० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोएल्सले छैटौं जित निकाल्यो । सोमबार भएको अन्तिम लिग खेलमा कर्णाली याक्सलाई ६ विकेटले हराउँदै सुदूरपश्चिम शीर्ष २ मै रहनेगरी प्लेअफ खेल्ने पक्का भयो । आइतबारको खेलमा प्लेअफको होडबाट बाहिरिसकेको पोखरा एभेन्जर्सलाई ५ रनले हराएको सुदूरले सोमबार पनि ब्याटिङ र बलिङ दुवैमा राम्रो खेल्दै विजयी भयो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button