Main
भारतीय सेयर बजारमा भारी गिरावट
२५ चैत, काठमाडौं । सोमबार सुरुवाती समयमा भारतीय सेयर बजारमा भारी गिरावट आएको छ । उच्च गिरावटलाई लिएर भारतीय सञ्चारमाध्यमले ‘बजार क्र्यास’भनेर टिप्पणी गरेका छन् । अघिल्लो दिन ७५ हजार ३६४ अंकमा बन्द भएको बजार सोमबार कारोबार खुलेको केही मिनेटमै ७२ हजार ५ सयमा झरेको छ । अघिल्लो दिनको तुलनामा एकै दिन बीएसई सेन्सेक्स करिब…
– यस समाचारको श्रोत : Online Khabar हो ।