Main
भारत–पाकिस्तानबीच तनाव बढे तेस्रो मुलुकसँग टुट्न सक्छ नेपालको हवाई सम्पर्क
नेपालबाट दक्षिण पश्चिम भेगमा रहेका देशले अहिले पाकिस्तान र भारतको एयरस्पेस हुँदै काठमाडौं आउने गर्छन् । सबै गल्फ मुलुक तथा युरोपबाट आउने जहाजले यो रुट प्रयोग गर्छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।