Main
भारत–पाकिस्तान तनावबारे बोल्यो नेपाल : आतंकवादविरुद्धको लडाईंमा सबैको साथमा
बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर ‘आतंकवाद विरुद्धको लडाईंमा नेपाल सबैको साथमा उभिएको’ स्पष्ट पारेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।