Main

भारत–बंगलादेश तनावको सिकार नेपालको आयोजना, माथिल्लो कर्णालीको विद्युत् आयात सम्झौता खारेज

माथिल्लो कर्णाली परियोजना निर्माणमा भारतीय सरकारी कम्पनी एसजेभीएन तथा इरेडा नै प्रवेश गरेको सन्दर्भमा बंगलादेश निर्यात नहुँदा पनि उत्पादित विद्युत् बजार अभाव नहुने बुझाइ आफूहरूको रहेको लगानी बोर्डका सीईओ सुशील ज्ञवालीले बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button