Main
भारत भ्रमण गर्ने नेपाली महिला टोलीमा फर्किइन् अश्मिना
२४ कात्तिक, काठमाडौं । यही नोभेम्बर १३ देखि १९ सम्म भारतका तीन घरेलु टोलीसँग मैत्रीपूर्ण टी-२० खेल खेल्ने नेपाली महिला टोलीमा ठुलो परिवर्तन गरिएको छ । नेपाली टोलीमा अश्मिना कर्माचार्यले लामो समयपछि पुनरागमन गरेकी छन् । उनी सन् २०२४ को फेब्रुअरीमा भएको महिला एसिया कपपछि पहिलोपटक नेपाली टोलीमा परेकी हुन् । घरेलु क्रिकेटबाट लक्ष्मी साउद…
– यस समाचारको श्रोत : Online Khabar हो ।