Main

विराटनगरबाट खेल्न आकिब र सोल नेपाल आइपुगे

१३ मंसिर, काठमाडौं । आगामी शनिबारदेखि सुरू हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सबाट खेल्न थप दुई विदेशी खेलाडीहरू नेपाल आइपुगेका छन् । ओमानका आकिब इलियास र स्कटल्याण्डका क्रिस सोल बिहीबार साँझ नेपाल आइपुगेका हुन् । उनीहरूलाई विराटनगरका टिम अफिसियलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । विराटनगरबाट खेल्ने अन्य विदेशी खेलाडीमा न्युजिल्याण्डका मार्टिन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button