Main

‘भिजिट भिसामा’ गीत एकाएक चर्चामा, भ्यूज ४ करोड नाघ्यो

काठमाडौं । घरेलु राजनीतिमा यतिबेला ‘भिजिट भिसा’ प्रकरण चर्किएको छ । यो प्रकरणमा गृहमन्त्री रमेश लेखकको सचिवालय नै संलग्न रहेको बताउँदै विपक्षीले गृहमन्त्रीको राजीनामा माग्दै संसद् अवरोध जारी राखेका छन् । यस्तोमा, ६ वर्षअघि युट्युबमा रिलिज भएको हरिवंश आचार्य अभिनित गीत ‘भिजिट भिसामा’ एकाएक चर्चामा आएको छ । फिल्म ‘दाल भात तरकारी’मा समावेश यो गीतमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button