Main
भिजिट भिसा प्रकरणको छलफलमा एमाले कांग्रेससँगै छ : योगेश भट्टराई
२८ जेठ, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले भिजिट भिसा प्रकरणमा सत्ता साझेदार दुई मुख्य दल नेकपा एमाले र नेपाली कांग्रेस सँगसँगै छलफलमा भएको बताएका छन् । बिहीबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले विपक्षी दलहरूले ल्याएको सहमतिको बुँदामा कांग्रेस र एमाले सँगै रहेको बताए । ‘मिड प्वाइन्ट आइसकेको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।