Main
भिजिट भिसा प्रकरणबारे कांग्रेस-माओवादी नेताहरूले गरे छलफल
६ असार, काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूबीच भिजिट भिसा प्रकरणबारे छलफल भएको छ । बिहीबार कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक तथा माओवादी केन्द्रका उपमहासचिवहरू वर्षमान पुन र शक्ति बस्नेतबीच भिजिट भिसा प्रकरणबारे छानबिन समिति बनाउने विषयमा छलफल भएको हो । स्रोतले अनलाइनखबरलाई जानकारी दिएअनुसार, छानबिन समितिको मोडालिटी, टिओआर…
– यस समाचारको श्रोत : Online Khabar हो ।