Main

भिजिट भिसा प्रकरणमा सरकारले बनायो उच्चस्तरीय छानबिन समिति

९ असार, काठमाडौं । भिजिट भिसा प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठक पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको हो । उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहने एक मन्त्रीले अनलाइनखबरलाई बताए । उक्त समितिलाई ३० दिनको समय दिइएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button