Main
भिजिट भिसा प्रकरण : संयन्त्र कि छानबिन समिति भन्नेमा छलफल जारी
२६ जेठ, काठमाडौं । भिजिट भिसा प्रकरणमा दलहरू सहमतिको प्रयासमा छन् । सहमतिको भाषा के गर्ने भन्नेमा कुरा मिलेको छैन । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजे बस्दैछ । त्यस अगाडि सहमतिको प्रयास हुने माओवादीका प्रमुख सचेतक हितराज पाण्डे बताउँछन् । दलहरू बहुपक्षीय र दुई पक्षीय छलफलमा छन् । नेताहरूका अनुसार सहमतिको मस्यौदामा सहमति खोजिँदैछ…
– यस समाचारको श्रोत : Online Khabar हो ।