Main

गौसको शतकले बढाएको पोखराको मनोबल

२२ मंसिर, काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटअन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले शानदार जित हात पार्‍यो । पहिलो जित हात पार्ने क्रममा लुम्बिनीलाई १० विकेटले हराएको पोखराले केही संख्यामा कीर्तिमान नै बनायो । पोखराले एनपीएलमा पहिलोपटक १० विकेटको जित निकाल्ने टिम बन्दा पावरप्लेमा सर्वाधिक रन, सुरूवाती विकेटका लागि सर्वाधिक रनको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button