Main
भीमको अर्धशतकमा मधेशलाई आर्मीको मध्यम लक्ष्य
६ चैत, काठमाडौं । भीम सार्कीको अर्धशतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशलाई मध्यम लक्ष्य दिएको छ । देउखुरीमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको हो । भीम सार्कीले सर्वाधिक ८९ रन बनाए । पवन सर्राफको बलमा एलबीडब्लुमा फसेका उनी शतकबाट ११…
– यस समाचारको श्रोत : Online Khabar हो ।