Main
भीम रावलको अभियानमा सक्रिय रहेको भन्दै सुदूरपश्चिमका ५ जना एमालेबाट निष्कासित
२० माघ, धनगढी। नेकपा एमाले सुदूरपश्चिमले भीम रावलको मातृभूमि जागरण अभियानमा सक्रिय रहेको भन्दै प्रदेश सदस्यसहित ५ जना नेतालाई निष्कासित गरेको छ । एमाले सुदूरपश्चिम प्रदेश सचिवालय बैठकले प्रदेश कमिटी सदस्य जंगबहादुर बिकसहित ५ जना नेतालाई निष्कासित गरेको प्रदेश सचिव रणबहादुर चन्दले जानकारी दिए । उका अनुसार पार्टीबाट निष्कासनमा पर्नेमा सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का,…
– यस समाचारको श्रोत : Online Khabar हो ।