Main
भीम रावलको गृह जिल्लाबाट प्रचण्डको अपिल- भौंतारिएर हुँदैन, सहकार्य गरौं
३ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेबाट कारबाहीमा परेका नेता डा. भीम रावललाई सहकार्यका लागि अपिल गरेका छन् । शनिबार रावलको गृह जिल्ला अछाम पुगेका पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले साँफेबगरमा आयोजित एक सभाबाट सहकार्यको अपिल गरेका हुन् । ‘कुनै बेला त पार्टीको उपाध्यक्ष पनि हुनुहुन्थ्यो, भीम रावल । मैले…
– यस समाचारको श्रोत : Online Khabar हो ।