Main
भीम रावल भन्छन्- भावी राजनीतिबारे छलफलमै छु, कुनै निर्णय गरेको छैन
‘म सम्पूर्ण परिस्थितिको गहन अध्ययन र विश्लेषणमा छु । विभिन्न पक्ष र नेतासँग परामर्श पनि गरिरहेको छु । तर, कुनै निर्णय गरिसकेको छैन ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।