Main
भुइँकटहरको भाउ घट्यो
१३ असार, काठमाडौं । बजारमा भुइँकटहरको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि निर्धारण गरेको मूल्यसूचीले भुइँकटहरको भाउ घटेको देखाएको हो । आज शुक्रबार भुइँकटहरको भाउ प्रतिगोटा २० रुपैयाँले घटेको छ । हिजो बिहीबार कालीमाटी बजारमा भुइँकटहर प्रतिगोटा १ सय ८० रुपैयाँमा किनबेच भएको थियो । आज भने भुइँकटहरको…
– यस समाचारको श्रोत : Online Khabar हो ।