Main

भुटानबाट फर्किएर राष्ट्रिय टोलीको क्याम्पमा जोडिइन् पुजा

३१ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर पुजा राना राष्ट्रिय टोलीको तयारी क्याम्पका लागि भुटानबाट फर्किएकी छन् । उनी शनिबार नेपाल आएकी हुन् । उनी अब नेपाली महिला टोलीको क्लोज क्याम्पमा जोडिने छिन् । पुजा भुटानी महिला लिगमा ट्रान्सपोर्ट युनाइटेड क्लबबाट खेल्दै आएकी थिइन्। उनी राष्ट्रिय टोली तथा नेपाल पुलिस क्लबको पनि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button