Main
भुटानमा विद्युत् परियोजना उद्घाटन गर्न पुगे मोदी
२५ कात्तिक, काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार छिमेकी मुलुक भुटान भ्रमणमा छन्। भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकसँग मिलेर विशाल पुनात्सङचु–२ जलविद्युत् परियोजनाको संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ। उक्त आयोजना भुटानकै सबैभन्दा ठूलोमध्ये एक हो। यसको उत्पादन क्षमता एक हजार २० मेगावाट रहेको छ। कार्बन–नकारात्मक राष्ट्रका रूपमा चिनिएको भुटानले हालका वर्षहरूमा जलविद्युत् क्षेत्रमा उल्लेखनीय…
– यस समाचारको श्रोत : Online Khabar हो ।