Main

भुटानी क्लबको पोष्टमा ७ गोल गर्दै चर्च ब्वाइज फाइनलमा

२३ माघ, काठमाडौं । भुटानको रोएल थिम्पु कलेज (आरटीसी) क्लबलाई ७-० को फराकिलो अन्तरले पराजित गर्दै ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड धरानमा जारी २५औं बुढासुब्बा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार धरान रंगशालमा भएको खेलमा चर्च ब्वाइजको जितमा समिर तामाङ र अर्मान्ड भिदोङले ह्याट्रिक गरे । पदम भट्टराईले एक गोल गरे ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button