Main
‘भुटानी जेलमा रहेका राजबन्दीहरुको निसर्त रिहाइ हुनुपर्छ’
पछिल्लो पटक जब जेलमा रहनु भएकाहरुले आफूहरुको पक्षमा कुनै संगठन, अभियान नभएका कारणले निराश भएर हामी यहीँ सड्ने स्थितिमा पुग्यौं भन्दै पत्र पठाउनु भयो, त्यसपछि एकजुट हुने क्रम सुरु भएको थियो । पहिले भूटानी शरणार्थीको मानवअधिकारका सामग्र विषयमा अभियान चलाइरहेका थियौं भने त्यसपछि छुट्टै अभियान बनाएर खोजविन थाल्यौं ।
– यस समाचारको श्रोत : Online Khabar हो ।