Main

भूकम्पको क्षतिको विवरण बुझ्न सशस्त्र प्रहरीबाट २ हजार ५०० जनशक्ति परिचालित

२३ पुस, काठमाडौं । आज बिहानको भूकम्पबाट भएको क्षतिको विवरण बुझ्न सशस्त्र प्रहरीले करिब २ हजार ५०० जनालाई परिचालन गरेको जनाएको छ । कोशी, मधेश र बाग्मती प्रदेशमा रहेका युनिटहरुबाट करिब २ हजार ५ सय जना परिचालन गरिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको हो । प्रहरीका अनुसार हालसम्म मानवीय र भौतिक क्षतिको विवरण आएको छैन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button