Main
कुटपिटले बच्चा डरपोक वा हिंस्रक हुन सक्छन्
आफ्नै घरमा, आफ्नै आमाबुबाबाट बच्चाहरू कुटिन्छन् । गाली गरिन्छन् । किन ? कुटपिट गर्नु, हप्काउनु, तर्साउनु खासमा अभिभावकत्व अर्थात प्यारेन्टिङको कुनै उपाय होइन । बरू यो त आमाबुबाको अपरिपक्कता र अज्ञानता हो । बच्चालाई स्वच्छन्द ढंगले रमाउन दिनु र त्यही अनुरूप उसको क्षमता विकास गर्ने वातावरण मिलाउनु नै सच्चा अभिभावकत्व हो । शारीरिक सजाय त…
– यस समाचारको श्रोत : Online Khabar हो ।