Main
भूतपूर्व गोर्खा सैनिकको नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने माग
१८ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुरेश आले मगरले भूतपूर्व गोर्खा सैनिकको नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने माग गरेका छन् । ‘भूतपूर्व गोर्खा सैनिकहरूको वंशजको नागरिकतालाई एनआरएनलाइ जस्तै निरन्तरता नदिने भन्ने खालको कुराकानी भइरहेको छ । सादय कानुन पनि त्यसअनुसार बनेको छ।’ उनले भने । तर, भूतपूर्व गोर्खा सैनिकको नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने उनको…
– यस समाचारको श्रोत : Online Khabar हो ।