Main

भूमिसम्बन्धी विधेयक भूमाफियालाई जमिन सुम्पनेगरी आयो : सांसद विश्वकर्मा

१७ भदौ, काठमाडौं । राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले भूमि सम्बन्धी विधेयक भूमाफियालाई जमिन सुम्पिने गरी आएको आरोप लगाएका छन् । राष्ट्रिय सभामा मंगलबार विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सबै विधेयक भूमिहिन, दलित, सुकुमबासी, अव्यवस्थित बसोवासीकै नाममा रंगिएको बताए । दलित अधिकार र विकासका विधेयकहरु नआउने तर जग्गाको चोक्टो देखाउने बहाना सरकारले गरिरहेको उनले बताइन्…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button