Main

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी, जेलेन्स्कीको जवाफ : जमिन कहिल्यै दिंदैनौं

 १२ मंसिर, काठमाडौं । युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको रूपमा किएभले रुसलाई भूभाग कहिल्यै हस्तान्तरण नगर्ने बताएका छन्। द एटलान्टिक पत्रिकालाई अन्तर्वार्ता दिँदै एन्ड्रिय येरमाकले युद्ध अन्त्य गर्ने विषयमा अमेरिकी अधिकारीहरूसँग एक साताको छलफलपछि भने, ‘आज कुनै पनि सचेत व्यक्तिले आफ्नो जमिन त्याग्ने कागजातमा हस्ताक्षर गर्ने छैनन्।’ येरमाकले वासिङ्गटनलाई किएभ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button