Main
भूमि विधेयकबारे तीन वटा कुरा भन्न जसपा नेपाल जनतामाझ जाने
८ भदौ, काठमाडौं । भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको विरोधमा जनता समाजवादी पार्टी (नेपाल) आन्दोलित छ । जसपा नेपालका महासचिव लालबाबु राउतकाअनुसार आन्दोलनको पहिलो चरण अन्तर्गत सोमबारदेखि यही भदौ १५ गतेसम्म सहरकेन्द्रित देशभर प्रदर्शन गरिँदैछ । त्यसपछि दोस्रो चरणको आन्दोलनका कार्यक्रम तय हुनेछ । भदौ पाँच गते प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।