Main
चलचित्र विकास बोर्डको बेरुजु फर्छ्योट ९३ प्रतिशत, अहिलेसम्मकै उच्च
काठमाडौं । चलचित्र विकास बोर्डले चालु आर्थिक वर्षको बेरुजु फर्छ्योटमा कीर्तिमान रचेको छ । तालुकदार निकाय संचार तथा सूचना प्रविधि मन्त्रालयमा आइताबर बुझाइएको वार्षिक प्रगति विवरणमा बोर्डले ९३ प्रतिशत बेरुजु फर्छ्योट गरेको उल्लेख छ । यो तथ्यांकले बोर्डले विगतमा देखिएको बेरुजु रकम व्यवस्थापन तथा पारदर्शितामा उल्लेखनीय सुधार गर्दै आर्थिक अनुशासनमा जोड दिएको देखिएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।