Main

भूमि विधेयकमा गिरिबन्धु टी-इस्टेट र अपार्टमेन्टका प्रतिनिधिहरुको राय लिंदै संसदीय समिति

१९ साउन, काठमाडौं । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा संसदीय समितिले गिरिबन्धु टी इस्टेट र घर वा आवास इकाइ (अपार्टमेन्ट) का प्रतिनिधिहरुसँग छलफल गर्दैछ । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजेका लागि राखिएको छ । भूमिसम्बन्धी विधेयकमा कतिपय प्रावधान गिरिबन्धु टी स्टेटका लागि केन्द्रित गरेर ल्याइएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button