Main
भेक, याबेश र बिजेनले प्रमुख अमेरिकी सहरमा प्रस्तुति दिने
काठमाडौं । लेजेरी, क्लास एक्स र खड्का ग्रुप्सको संयुक्त प्रस्तुतिमा आयोजना हुन लागेको अमेरिका टूर अप्रिल ११ मा टेक्सास राज्यको डल्लासबाट औपचारिक रूपमा सुरु हुने भएको छ । मे १० मा न्यूयोर्कमा सम्पन्न हुने जनाइएको यो सांगीतिक टूरमा भेक, याबेश र बिजेनले आफ्ना चर्चित गीत प्रस्तुत गर्ने छन् । प्रमुख अमेरिकी सहरमा टूर आयोजना हुने…
– यस समाचारको श्रोत : Online Khabar हो ।