Main
भेरी अस्पतालको मेडिकल स्टोरमा आगो लाग्दा कम्तिमा ३ करोड क्षति, आकस्मिक बाहेकका सेवा दुई दिन बन्द
भ्याक्सिन राख्ने फ्रिजबाट विद्युत् सट भएर आगो लागेको र करिब तीन/चार करोड क्षति भएको अनुमान गरिएको मेसु डा. निराजन सुवेदीले जानकारी दिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।