Main
भेरी नदीमा बेपत्ता दुईमध्ये एकको शव भेटियो, अर्काको खोजी जारी
२४ माघ, काठमाडौं । सुर्खेतको भेरी नदीमा झोलुङ्गे पुल निर्माणका क्रममा खसेर बेपत्ता भएकामध्ये एक जना मृत अवस्थामा फेला परेका छन् । पुल निर्माणमा खटिएका दुई जना बुधबार दिउँसो साढे १ बजेतिर लठ्ठा तान्ने क्रममा भेरी नदीमा खसेर बेपत्ता भएका थिए । बेपत्ता भएकामध्ये पूर्वीरुकुमको सिस्ने गाउँपालिका–२ का २४ वर्षीय अनिल घर्तीको बिहीबार दिउँसो शव…
– यस समाचारको श्रोत : Online Khabar हो ।