Main
कक्षा ९ र १० को रजिस्ट्रेशन शुल्क अनिश्चित, परीक्षा नजिकिएका विद्यार्थीले फारम भर्न पाएनन्
कक्षा ९ को रजिस्ट्रेशन फारम पुसको पहिलो साता भरिसक्नु पर्ने हो । तर अहिलेसम्म शुल्क उठाउने वा नउठाउने निर्णय भएको छैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।