Main

भैरहवाबाट १५४ यात्रु लिएर उड्यो नेपाल एयरलाइन्सको चार्टर्ड फ्लाइट

आज दिउँसो २.४५ मा हुने भनिएको उडान तीन घन्टा ढिलो भएको विमानस्थलस्थित प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button