Main
भैरहवामा अलपत्र यात्रुलाई काठमाडौं ल्याउन नेपाल एअरलाइन्सको चार्टर्ड फ्लाइट आज
२० असोज, बुटवल । भारी वर्षाका कारण सडक यातायात बन्द भएपछि अलपत्र परेका यात्रुहरुलाई भैरहवाबाट काठमाडौं ल्याउन नेपाल वायुसेवा निगमको चार्टर्ड फ्लाइट आज दिउँसो हुने भएको छ । चार्टर्ड फ्लाइट मार्फत आइतबार राति भैरहवाबाट काठमाडौं पठाउने भनिएको थियो । तर अन्तिम समयमा तयारी नपुगेको भन्दै स्थगित गरी आज सोमबार दिउँसो २:४५ बजेका लागि सारिएको गौतमबुद्ध…
– यस समाचारको श्रोत : Online Khabar हो ।