Main
भैरहवा विमानस्थलको निर्माण अध्ययन समितिमा बस्न योगेशको इन्कार
२१ वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले भैरहवा विमानस्थलको निर्माण अध्ययन समितिमा बस्न इन्कार गरेका छन् । जो सदस्य विगतमा सम्बन्धित मन्त्रालयको जिम्मेवारीमा रहेको हो त्यही व्यक्ति छानबिन समितिमा बस्न उपयुक्त नहुने आफ्नोसमेत बुझाइ रहेको उनले बताए । आफ्नो नेतृत्वको विषयमा समेत प्रश्न उठेपछि आफूले संयोजक रहन नचाहेको उनले बताए । ‘हामीलाई जे…
– यस समाचारको श्रोत : Online Khabar हो ।