Main
भोटेकोशीका स्थानीयले गरे अरनिको राजमार्ग अवरुद्ध
भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा झरेको पहिरो व्यवस्थापन, पहिरोको कारण दर्जन गाउँ जोखिममा परेको र अर्बौ राजस्व संकलन हुने नाकालाई बेवास्ता गरेर सडक निर्माणमा आलटाल गरेको आरोप लगाउँदै राजमार्ग अवरुद्ध गरेका हुन्।
– यस समाचारको श्रोत : Online Khabar हो ।