Main
भोलिदेखि तीन दिन पानी पर्ने सम्भावना, बाली काट्न सतर्क हुन आग्रह
३ वैशाख, काठमाडौं । भोलिदेखि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् हरि प्रसाद दाहालका अनुसार भोलि (बुधबार) बाट देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ । अहिले कृषिबालीहरू भित्र्याउने समय भएकाले मौसमबारे जानकारी लिएर मात्रै बाली काट्न विभागले अनुरोध समेत गरेको छ । ‘अबको दिन…
– यस समाचारको श्रोत : Online Khabar हो ।