Main
भौतिकमन्त्री दाहाल स्वदेश फिर्ता
१९ जेठ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल दक्षिण कोरीया भ्रमण पुरा गरी स्वदेश फर्किएका छन् । दक्षिण कोरियाको सुवोनमा आयोजित आईसीएस प्यासिफिक फोरममा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै उनी त्यसतर्फ गएका थिए । सो फोरमलाई संवोधनका क्रममा मन्त्री दाहालले यातायात सेवा व्यवस्थापन तथा विस्तारमा सुचना प्रविधि तथा एआईको प्रयोग उपयोगी हुने…
– यस समाचारको श्रोत : Online Khabar हो ।