Main

सेयर बजारका सबै सूचक बढे, घट्यो कारोबार

३ भदौ, काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से, सेन्सिटिभ सूचकसहित समूहगत सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ६.५१ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७७७ अंकमा कायम भएको छ । हिजो बजार ९ अंक बढेको थियो । आज पछिल्लो १५ मिनेटको भारित औसत मूल्य गणनाअघि नेप्से…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button