Main

भौतिक पूर्वाधार निर्माण कोषमा इजरायलबाट १० लाख सहयोग

११ कात्तिक, काठमाडौं । भौतिक पूर्वाधार निर्माण कोषमा इजरायलमा रहेका नेपालीहरूले १० लाख रूपैयाँ सहयोग गरेका छन् । गैर–आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् इजरायलको अगुवाईमा संकलन भएको १० लाख रूपैयाँ कोषमा जम्मा गरिएको हो । नेपाल सरकारले कोषमा योगदान गर्न आह्वान गरेपछि एनआरएनए इजरायलले समेत सहयोगको अपिल गरेको थियो । अपिलपछि उठेको रकम नेपाली…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button