Main

भ्यालेन्टाइन्स डेमा हेर्नुस् बलिउडका यी १० सुन्दर लभस्टोरी फिल्म

काठमाडौं । फेब्रुअरी महिना चलिरहेको छ । मायाप्रेम गर्नेहरुका लागि यो महिना खास छ । फेब्रुअरी १४ मा प्रणय दिवस (भ्यालेन्टाइन्स डे मनाउनुको साताअघि देखि नै प्रेम दिवस मनाउन सुरु हुन्छ । तपाईंलाई लभस्टोरी फिल्म हेर्न मन लाग्छ भने यसबारे बलिउडमा धेरै रोमान्टिक फिल्म बनेका छन् । जसले तपाईंको भ्यालेन्टाइन्स मुड सिर्जना गर्न सक्छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button