Main
भ्यालेन्सिया कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश
२४ पुस, काठमाडौं । भ्यालेन्सिया स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा सेगुन्डा डिभिजनको एल्डेन्सलाई २-० ले पराजित गर्दै भ्यालेन्सियाले अन्तिम १६ मा स्थान बनाएको हो । एल्डेन्सको मैदानमा भएको खेलमा भ्यालेन्सियाका लागि सर्जी कानोले नवौँ र डिएगो लोपेजेले ३९औं मिनेटमा गोल गरे । यससँगै अन्तिम १६…
– यस समाचारको श्रोत : Online Khabar हो ।