Main
भ्रष्टाचारका अभियुक्तलाई सीडीओले बनाए प्रमुख अतिथि, संसद्मा उठ्यो प्रश्न
७ साउन, काठमाडौं । भ्रष्टाचारमा आरोपित भएर निलम्बनमा परेका सांसदलाई प्रमुख जिल्ला अधिकरी (सीडीओ) प्रमुख अतिथि बनाएको भनेर नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रश्न उठाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले टेरामक्स प्रकरणमा संलग्न रहेको आरोपमा अदालतमा मुद्दा दर्ता भएर कानुनी रूपमा सांसद पदबाट निलम्बनमा परेका मोहनबहादुर बस्नेतलाई सिन्धुपाल्चोकका सीडीओले प्रमुख अतिथि बनाएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।