Main
सप्तकोशीमा खतराको संकेत, पानीको बहाव ५ लाख ३३ हजार क्युसेक पुग्यो
आज बिहान ११:०० बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर पाँच लाख १० हजार ९६० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेकामा पछिल्लो मापनअनुसार पाँच लाख ३३ हजार ५४० क्युसेक प्रतिसकेण्ड बहाव रहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए।
– यस समाचारको श्रोत : Online Khabar हो ।