Main
भ्रष्टाचार विधेयक अघि बढाउँदै प्रतिनिधि सभा
५ फागुन, काठमाडौं । प्रतिनिधि सभाले भ्रष्टाचार ऐन संशोधन विधेयक अघि बढाउँदैछ । सभाको बैठक दिउँसो १ बजे बस्दैछ । जहाँ राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव गर्ने समावेश छ । सोमबार नै प्रतिनिधि सभाबाट यो विधेयक पारित गर्ने तयारी छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।