Main
भ्रातृ संस्थाका प्रमुखलाई बोलाएर कांग्रेसले भन्यो- चैतभित्र महाधिवेशन नगरे अवधि थपिन्न
१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति, उपसभापति र महामन्त्रीले चैतभित्र महाधिवेशन गर्न नसके पुनः अवधि थप्न नसकिने भ्रातृ संस्थाका अध्यक्षहरूलाई जानकारी गराएका छन् । पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार तदर्थ समितिमा रहेका सबै भ्रातृ संस्थालाई चैतभित्र महाधिवेशन गर्नुपर्ने छ । पार्टीले अन्तिमपटक भन्दै चैत मसान्तसम्मका लागि सबै तदर्थ समितिको म्याद थपेको थियो । बिहीबार…
– यस समाचारको श्रोत : Online Khabar हो ।