Main
भ्वाइसमा ‘लाइभ राउण्ड’ सुरु, कुन कोचको टिममा को ?
लाइभ राउण्डमा एकजना कोचबाट ३ जनाले प्रतिस्पर्धा गर्नेछन् । यो राउण्डबाट कसलाई अघि बढाउने भन्ने कुरा दर्शकको भोटमा निर्भर हुनेछ । सबैभन्दा कम भोट ल्याउने हप्तैपिच्छे बाहिरिनेछन् । भोटिङ प्रक्रिया चलिरहेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।